N-project

views
0 フォロー
46 件中 1 から 40 までを表示しています。
46

[All of Japan's "emergency declaration" is over]

 On the 25th, the government decided to end the "Emergency Declaration" for all Japan, asking them not to go out as much as possible.

 The declaration continued in Tokyo, Saitama, Chiba, Kanagawa and Hokkaido.  "Japan was able to almost stop the spread of the new coronavirus (Covid-19) in the Japanese way," said Shinzo Abe.

 But the virus is still gone.  If the number of people infected (transmitted by the virus) has increased significantly, he says, "I may declare an emergency again."

 The government is asking "a new way of life" to prevent the transmission of viruses.
 ① Separate people from one to two meters
 ② Please wear a mask when you are well.
 ③ Please wash your hands (about 30 seconds)
 ④ Please do not go to the "3 dense" place where people gather (close), approach (close), and cannot exchange air (closed).

 ■ When going out
 ・ Go outside, rather than inside the house
 ・ When going to the park, please choose a time and place with few people

 ■ When eating
 ・ Do not eat from one plate with many people
 ・ Please sit sideways
 ・ Please do not talk too much
 ・ Do not put glasses on or pour alcohol on others

 ■ Greetings (Overseas Method = Cambridge University)
 ・ Do not shake hands or hug.  The "elbow bump" that fits your elbows is better.

45

ओसाका, क्योतो र ह्योगोमा हट्यो आपतकाल🇳🇵🇯🇵

टोकियो । जापान सरकारले तीन पश्चिमी प्रिफेक्चर ओसाका, क्योतो र ह्योगोमा आपतकाल हटाएको छ । टोकियो यसका तीन छिमेकी प्रिफेक्चर र होक्काइदोमा आपतकाल यथावत् छ ।हालैका दिन नयाँ संक्रमितको संख्या निरन्तर घटेर स्वास्थ्य प्रणालीमा दबाब घटेकोले विज्ञहरुलाई आगामी हप्ताको शुरुमै अवस्थाको मूल्यांकन गर्न भनेको प्रधानमन्त्री शिन्जो आबेले बताएका छन् । अवस्था अहिलेको जस्तै रह्यो भने बाँकी प्रिफेक्चरमा पनि आपतकाल हट्न सक्ने आबेको भनाइ छ ।ओसाका, क्योतो र ह्योगोमा सरकारले तय गरेको मापदण्ड पूरा भएको थियो । यी मापदण्डमा विगत हप्तामा प्रत्येक एक लाखमा शून्य दशमलव ५ संक्रमित फेला परे भने लगायत शर्तहरु राखिएको थियो । यी प्रिफेक्चरमा पर्याप्त् मेडिकल आपूर्ति र निगरानी प्रणाली भएको अधिकारीहरुको भनाइ छ । टोकियो र खानागावामा आपतकाल हटाउने शर्तहरु पूरा भएको छैन ।

44

Please follow all rule and regulations
       Japan government 🇯🇵 🇳🇵

नेपालबाट जापान चार्टर फ्लाईटमा जापान आउनु भएकाहरू को बारेमा जापान सरकारको आधिकारिक ठाऊबाट सम्बन्धित ट्रावल र एनआरएनए जापान लाई कसरी एयरपोर्ट बाँट आफ्नो रुम सम्म जानु भयो र होम क्वाराईन्टाईन छ छैन  भनेर जानकारी मागेको छ र सम्बन्धित ट्रावललाऊ नाम लिष्ट पनि उपलब्ध गराउन भनेको छ त्यसैले जापान आउनु हुनेहरू जापान सरकार ले तोकेको मापदण्ड पुरा गर्नु होला।

43

Coming to Japan by chartered flight?  Please read this.be careful and be safe  🇳🇵 japan 🇯🇵
   चाटर्ड उडानमार्फत जापान आउँदै हुनुहुन्छ ? यो पढ्नुहोला:

हालसम्म सार्वजनिक भएको जानकारी अनुसार यही महिनाको १५, १७ र २२ तारिक नेपाल एयरलाइन्सका ३ वटा चाटर्ड उडानहरु नेपालबाट जापान आउँदैछन् । अन्य केही ट्राभल एजेन्सीहरुले पनि उडान गर्ने घोषणा गरेका छन् ।

ति उडानहरुमार्फत आउँदै हुनुहुन्छ भने केही ध्यान दिनुपर्ने कुरा छन्ः

१. जापान आइपुगेपछि १४ दिन अनिवार्य सेल्फ क्वारेन्टायनमा बस्नुपर्नेछ ।
२. एयरपोर्टदेखि तपाई बस्ने स्थानसम्म जान सार्वजनिक सवारी (रेल, बस, ट्याक्सी र आन्तरिक उडान) प्रयोग गर्न पाउनुहुने छैन ।

यसका साथसाथै,

– एयरपोर्टमा तपाईको स्वास्थ्य जाँच हुनेछ, स्वास्थ्य जाँचका क्रममा तपाईलाई कोरोना भाइरसको कुनैपनि लक्षण देखिएमा परिक्षणका लागि राखिनेछ । यदि तपाईमा कोरोना भाइरसको संक्रमण भेटिएमा संक्रमणको अवस्था हेरि यहाँका निकायहरुले आवश्यक कदम चाल्नेछन् । सामान्य स्वास्थ्यजाँचमा कुनैपनि लक्षण नदेखिएमा तपाई जापान प्रवेशका लागि योग्य मानिनुहुनेछ ।

– एयरपोर्टमा नै कहाँबाट आउनुभएको, जापानमा प्रवेश निषेध गरिएका देशहरुमा गत १४ दिनभित्र गए नगएको, जापानमा कुन ठाउँमा बस्नुहुन्छ, कसरी जानुहुन्छ भन्ने पूर्ण विवरण लिखित रुपमा बुझाउनु पर्नेछ । सरकारले तोकेको नियम अनुसार १४ दिनसम्म सेल्फ क्वारेन्टायनमा बस्नेछु भन्ने विश्वास दिलाउनु पर्दछ । सेल्फ क्वारेन्टायनमा बस्दा पालना गर्नुपर्ने नियम र राख्नुपर्ने रेकर्डहरुबारेको विवरण एयरपोर्टमा नै दिइनेछ ।

– आफ्नो गन्तव्यसम्म पुग्नका लागि निजी गाडि तथा भाडाका गाडि लिएर जान सक्नुहुनेछ, अरु कसैलाई लिन बोलाउन पनि सक्नुहुनेछ । (लिन आएका व्यक्ति क्वारेन्टायन बस्नु पर्ने–नपर्नेबारे स्पष्ट जानकारी पाइएन)

– यदि गन्तव्यसम्म पुग्न निजी सवारीको व्यवस्था गर्न नसकेका खण्डमा एयरपोर्ट नजिकैका तोकिएका होटलहरुमा बस्न र व्यवस्था भएपछि जान पनि सकिनेछ । कुनैपनि किसिमले निजी सवारीको व्यवस्था गर्न नसक्ने अवस्थामा सरकारले नै तोकेका होटलहरुमा १४ दिनसम्म बस्नुपर्ने हुनसक्छ । यसरी बस्दा लाग्ने खर्च आफैले बेहोर्नुपर्नेछ ।

– सेल्फ क्वारेन्टायनमा बस्दा परिवार वा अन्य सदस्यसंग बस्न पाइएपनि तोकिएबमोजिमको दूरी कायम हुनेगरि बस्ने विश्वास दिलाउनुपर्नेछ ।

त्यसैले,

– समग्रमा हेर्दा, एयरपोर्टमा लाग्ने समय पहिलेजस्तो सामान्य हुनेछैन, आफु जाने ठेगाना, लिन आउने व्यक्ति वा कसरी गन्तब्यसम्म जाने भन्नेबारे सबै विवरण लिखित रुपमा तयारी गर्नुहोला ।

– जापानमा ल्याउन प्रतिवन्ध लगाइएका कुनैपनि सामाग्री, मासुजन्य पदार्थहरु नल्याउनुहोला ।

– उडानको टिकट महंगो छ । यसका साथसाथै यहाँ आएर तोकिएको स्थानमा आफ्नै खर्चमा बस्नुपरेका खण्डमा भुक्तानी गर्नसक्ने रकमको जोहो गर्नुहोला ।

– एयरपोर्टबाट बाहिरिएपछि तोकिएको नियमानुसार १४ दिन क्वारेन्टायनमा बस्नका लागि तयार भएर आउनुहोला ।

– विशेषगरि यो समयमा जापान नआइ नहुने व्यक्तिहरु मात्र जापान आउनु उपयुक्त देखिन्छ, यदि तपाईको भिसा र रि–इन्ट्रि परमिटको समय बाँकी नै छ भने हतार गरिरहन जरुरी देखिंदैन ।

– तपाई आउँदै गर्नुभएको एजेन्सीले एयरपोर्टदेखि गन्तव्यसम्म पुर्याउन कुनै सहयोग गर्न सक्छ कि ? सो बारेमा पनि टिकट लिनुअघि नै सोध्नुहोला ।

( नेपालबाट आउन लाग्नुभएका केही हुनुहुन्छ, आउने तयारीमा हुनुहुन्छ भने यो जानकारी वहाँसम्म पुर्याइदिनुहोला, थप केही आवश्यक परे कमेन्ट गर्न पनि सक्नुहुनेछ ।)

42
  • [x] जापानमा हुनुहुन्छ र तपाइको कम्पनीले काम दिन सकेको छैन भने तलको बिबरण अनुसारको कम्पनी को हान्को र कम्पनी को ठेगना लेखी इमिग्रेसशनमा जानकारी गराई तपाइले बाहिर जुनसुकै कम्पनीमा काम गर्न सक्नुहुन्छ ! किर्पया यस बिबरण लाई share गरि अफ्ठेरोमा पर्नु भएको साथी भाई लाई सहयोग गर्नु होला ! ! !

  • [x]           (To whom it may concerned)

  • [x]  (Name and Date of birth) Thank you very much for working with us since long times. As you know, due to the influence of corona, our store has been receiving a lot of crap since the beginning of January. Although I managed to keep up with my family, I am very sorry for the fact that I took a full leave from April and had a big  lop on your life. Not only the government's leave request, but before the leave request is made, sales are greatly affected and the salary cannot be paid. I am very sorry above all. Based on the current business impact, home-based situation and financial situation, etc., we would like to inform you as soon as possible that this shop is considering the impact cancellation and selling the shop. Since it will have a big impact on the lives of employees, there is almost no impact on our shop, so it is better to make a source of income so that you can live by getting a qualification for extra- qualification activities by changing jobs to other companies or consulting with the Immigration Bureau. I think so. We are not considering resuming the impact or opening a new store immediately, so please understand. Please understand the current situation and consider changing jobs. Thank you for your long time.

  • [x] Company Name:

  • [x] Company owners :
  • [x] Name Company Stamp:
  • [x] Date:
41
NEW FACE 2020/05/12 (火) 17:13:15 ff670@d78aa

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण सृजित विषम परिस्थितीका कारण जापान जानबाट नेपालमै रोकिएका नेपाली नागरिकहरुलाई आगामी  19may or  20may  नेपाल बायुसेवा निगमको चार्टर जाहाज मार्फत जापान फर्किने अवसर मिल्ने भएको छ । नेपाल बायुसेवाको काठमाडौं नारिता सिधा उडान मार्फत जापान पुगेपछी सम्पूर्ण यात्रुहरुले १४ दिन क्वारेन्टाईनमा बस्नुपर्नेछ भने विमानस्थल बाट आफ्नो निवास सम्म जान सार्वजनिक सवारीसाधन प्रयोग गर्न पाईने छैन, अनिवार्य रुपमा निजी सवारी साधन प्रयोग गर्नुपर्नेछ ।
यस उडानमा जापानको भिषा  सकिने अवस्थामा रहेका नेपाली यात्रुहरुलाई पहिलो प्राथमिकता दिईनेछ भने जापानी नागरिक समेत यस उडानमा यात्रा गर्न सक्नेछन् ।
थप जानकारीका लागि, +817040110705 , Linkers Tours.
नोटः यस उडानको आवश्यक अनुमती लिने प्रकृया शुरु भएको छ, आफ्नो सिट छिटो सुरक्षित गर्नुहोस् ।
यो उडान  उद्दार सहयोग पुग्ने
उद्देश्यले   गरिएको जानकारी गराउछौ   साथै निजी  सबारी साधन व्यस्था गर्न नसक्ने को हकमा एरपोर्ट बाट निबास सम्म  निजी  सबारी साधन मिलाउन सहयोग गर्दछौ

40
NEW FACE 2020/05/12 (火) 10:39:27 46405@e9892

Hello everyone ,

“I don’t have any money left.” Unemployed because of Covid-19 - The reality of foreign workers.

●I can’t pay my rent. → You can receive money.
For those who can’t pay rent, you can receive money for housing rent (housing security benefits) for 3

a period of 3 months and up to a maximum period of 9 months. Please consult with the “self-reliance consultation support service” office in your town of residence. You can ask your local ward office for the location.
 Hisako Hemmi
Whether you have quit your job, are currently job hunting, or are currently working, you can make use of this system. Please note that this also includes foreigners. The amount you can receive will depend on where you live. For example, a resident of Setagaya Ward in Tokyo can receive up to 53,700 yen. If your savings are deemed to be sufficient, you may not be eligible to receive benefits.

39

Let’s do next sunday khem bro if it’s possible.inform all haneda team friends let’s do get together once again as before we have done🙏🙏

37

Hello everyone,
 In the midst of the Covid-19 pandemic, we hope and pray that everyone is safe and healthy.
I like to invite all my  haneda team friends.
If you guys are free this Sunday,let’s have a momo party and get together once again
Date:2020/05/10

         THANK YOU 🙏 🙏

34

नमस्कार,

बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाईरसका कारण हवाई उड़ान प्रभावित भए संगै नेपाल फर्कन चाहनु हुने र नेपालबाट जापान आउन समस्यामा पर्नु भएकालाई ध्यानमा राखी गैरआवासीय नेपाली संघ जापान ले जापानमा रहेको नेपाली दुताबास र गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद लाई पत्रचार गरी आवस्यक सम्बन्धित निकाय संग आवस्यक पहलको निम्ति पत्राचार गरिसकिएकोले कार्यान्वयन हुनेमा विश्वास लीएकाछौं र नेपाल बाट फर्कन चाहने साथै जापान बाट जान चाहने महानुभावहरुको विवरण संकलन गर्दैछौँ कृपया अतिआवस्यक व्यक्ति हरुले मात्र यहा राखिएको गुगल फारम भर्न अनुरोध गर्दछौं ।

धन्यवाद
एनआरएनए जापान

https://docs.google.com/forms/d/e/1FAIpQLSfD4LQe1PZCB4sZ25wBWBDebRjAng9Lwb7ck8R8fGcHPBsalg/viewform?usp=sf_link

33

जापानका केही शहरमा शुरु भयो १ लाख येन नगद वितरण🇯🇵🇯🇵

टोकियो । जापान सरकारले कोरोना भाइरसको महामारीबाट राहत दिन सबैलाई दिने भनिएको एक लाख येन वितरण शुरु गरेको छ । यहाँका केही साना नगरपालिकाहरुले बिहिबार देखि एकै पटक दिन लागिएको सो नगद वितरण शुरु गरेका हुन् ।

ठूला शहरमा भने आवेदन लगायत कागजी कामका कारण वितरण कार्य केही ढिला शुरु हुने बताइएको छ । होक्काइदो प्रिफेक्चरको हिगाशिखावा शहरका वित्तीय संस्थाहरुले पहिला बासिन्दाहरुलाई नगद दिनेछन् र सो रकम राज्यको कोष प्रयोग गरेर नगरपालिकाले ती वित्तीय संस्थाहरुलाई पछि फिर्ता दिनेछन् । सो शहरमा ८ हजार जनसंख्या छन् । स्थानीय कृषि सहकारी वा क्रेडिट संगठनमा आवद्ध बैंकमा खाता भएकाहरु १ लाख येन प्राप्त गर्न योग्य हुनेछन् । वित्तीय संगठनहरुले सबै नागरिकहरुले नगद प्राप्त गरेको सुनिश्चित गरुन भन्ने आशा आफूहरुले गरेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

आओमोरी प्रिफेक्चरको निशिमेया गाउँमा पनि अधिकारीहरुले वृद्धवृद्धाहरुलाई नगद वितरण शुरु गरेको छ । साप्पोरो शहरले पनि मेबाट ९ लाख ७० हजार घरपरिवारका योग्य प्रापकहरुका लागि दर्ता खुलाउने योजना बनाएको छ । यद्यपि, नगद वितरण भने जुनसम्म सर्न सक्ने बताईको छ ।

दर्ता फारम बनाउन र यसलाई पठाउन प्रणाली स्तरोन्नति गर्न समय लाग्ने होक्काइदो शहरका अधिकारीले बताएका छन् । शिगा प्रिफेक्चरको राजधानी ओसुले पनि जुन १ देखि दर्ता लिन थाल्दैछ । नगद वितरण भने मध्य–जुनदेखि शुरु गर्ने योजना छ ।

32

Hello everyone

 While the convergence of the coronavirus is not yet visible, the government of Japan has provided a lot of information on benefits.
 To receive the benefit
 There are many people who do not know the details such as necessary information.
 I work as a full-time employee at a Japanese company, and my colleagues and boss told me that I should share the information with other foreigners.
 If there is something that you do not understand because the legal counsel is also connected
 I will answer what I can answer.
 Please feel free to contact us if you have any problems not only related to this benefit but living in Japan.
 It is also likely that fraud aimed at benefits will occur.
 Please take care of yourself and your friends.

31

प्रत्येक व्यक्तिले १ लाख ऐन पाउने विधि सार्वजनिक (नेपालीले पनि पाउने)

जापानको आन्तरिक मामिला मन्त्रालयले आज पत्रकार सम्मेलन गरी १ लाख ऐन दिने बिषयमा जापानी नागरिकहरु बाहेक पनि ३ महिना भन्दा लामो भिसा लिएर जापानमा बसोबास गर्दै आएका विदेशी नागरिकले पनि पाउने जनाएको छ ।
जसको लागि यहि अप्रिल महिनाको २७ तारिक सम्ममा उक्त ब्यक्तिको जापानको स्थानिय निकायमा वासिन्दा दर्ता गरेको हुनु पर्नेछ ।
शुरुमा आफुले केहि गर्नु पर्ने छैन । स्थानिय निकायमा (वडा कार्यलय वा नगरपालिका) मा दर्ता गरेको ठेगानामा आवेदन फारम आउने छ ।
जसमा नाम (परिवारसंगै बसेको भए सबैको नाम), उमेर, पाउने रकम आदि उल्लेख गरिएको हुनेछ । त्यसमा घरमुली (सेताइनुसी) को नाममा रहेको बैंक वा बित्तिय संस्थाको खाता नम्बर लेख्ने र उक्त खाता नम्बर सहि हो भन्ने प्रमाण रहेको खाताको फोटो कपी र कुनै परिचय पत्रको फोटो कपी हालेर नगरपालिकामा पठाएमा परिवारको सबै जनाको रकम घरमुलीको खातामा आउने छ ।
चिठ्ठी फिर्ता पठाउने खाम पनि संगै आउने छ । वडा र नगरपालिका अनुसार पत्र आउन केहि समय लाग्ने छ । र आवेदन फारम शुरु गरेको ३ महिना भित्र आवेदन दिइ सक्नु पर्ने छ । खाता नभएको ब्यक्तिले स्थानिय निकायमा सम्पर्क गरेर रकम लिन पनि सकिने छ ।
आफुसंग माइ नम्बर कार्ड भएको ब्यक्तिहरुको हकमा अनलाइनबाट पनि आवेदन दिन सकिने बताएको छ । तर यसको तरिका भने केहि समय पछि उपलब्ध हुने बुझिएको छ

30

Let’s make team first and I’ll invite you thank you for your comment stay safe and healthy my friend 🙏🙏

28

Listed below are the funds which are provided by the Japanese government 🇯🇵

1-•雇用調整助成金(Employment adjustment subsidy)(रोजगार समायोजन सब्सिडी)
[व्यवसाय मालिकहरूले आपतकालको घोषणा प्राप्त गरेपछि बिदा लिनेहरूले कर्मचारीहरूको रोजगारी कायम गर्न रोजगार समायोजन अनुदान प्रयोग गर्नुपर्छ। ]
रोजगार समायोजन सब्सिडी एक यस्तो प्रणाली हो जुन आर्थिक मालिकहरूको कारण व्यवसायका गतिविधिहरू घटाउन बाध्य भएका व्यवसायिक मालिकहरूलाई छुट्टी भत्ताको लागतमा सब्सिडी दिन्छ।

Those who take leave after receiving a declaration of emergency by business owners must use employment adjustment grants to maintain employee employment.  ]
 Employment Adjustment Subsidy is a system that subsidizes the cost of vacation allowances to business owners who are forced to reduce business activities due to financial ownership.

2-感染拡大防止協力金(Infection spread prevention cooperation fund)(संक्रमण प्रसार रोकथाम सहयोग कोष)

नयाँ कोरोनाभाइरस संक्रमणको प्रसारको साथ, टोकियोले "नयाँ कोरोनाभाइरस संक्रमणको रोकथाम गर्न टोकियोमा आपतकालिन उपायहरू" मा व्यवसाय संचालकहरूको लागि सुविधा खोल्ने सुविधा र घण्टा कम गर्ने निर्णय गरेको छ। तपाईको सहयोगका लागि धन्यबाद।
 यस अनुरोधको जवाफमा, ती सुविधाहरू सञ्चालन गर्नेहरू बिदाको अधीनमा छन्, इत्यादि। र जो बिदामा पूर्ण सहयोग गर्न सक्षम छन्, इत्यादि। प्रदान गरिनेछ।

With the proliferation of new coronavirus infections, Tokyo has decided to reduce the opening hours and facilities for business operators on "emergency measures in Tokyo to prevent new coronavirus infections."  Thank you for your help.
 In response to this request, those who operate those facilities are subject to leave, etc.  And those who are able to fully assist on vacation, and so on.  Will be provided.

3-持続化給付金(• Sustainable benefits)(दिगो लाभ)

संक्रामक रोगहरूको फैलावटले असर गरेको व्यवसायका लागि व्यवसायलाई सहयोग गर्न यो फाइदा हुन्छ। हालका परिस्थितिहरूमा कठोर व्यवहार गर्ने व्यक्तिको लागि सुरु हुन लागेको छ।
 
 जहाँसम्म, लक्षित व्यक्ति र गणना विधि एकदम जटिल छ, त्यसैले म सजिलैसँग बुझ्ने तरीकामा वर्णन गर्न चाहन्छु।
 
 साथै, यदि तपाईं  ऋण, आभारों
कारण समस्यामा हुनुहुन्छ भने त्यहाँ थप मौलिक समाधान छ, त्यसैले म पनि व्याख्या गर्नेछु।

This has the advantage of helping businesses affected by the spread of infectious diseases.  In the current situation, it is starting to happen for the person who behaves harshly.

  As far as the target person and the calculation method is concerned, I would like to describe it in a way that is easy to understand.

 

                        THANK YOU 🙏

27

みなさん、こんにちは、
  Covid-19のパンデミックの真っ只中、私たちは皆が安全で健康であることを願って祈っています。日本に住んでいるすべての外国人に最新の無料アドバイスと無料相談を提供していることをお知らせできることを嬉しく思います。 日本政府が日本で事業経営に携わるすべての外国人に提供する救済基金を受け取るために申請する過程であなたを助けるために。これにより影響を受ける経済状況をよく知っているので 新しいコロナウイルス、私たちはあなたを助けたいと思いますので、あなたが日本の政府資金に関するプロセスについてわからない場合は私たちに知らせてください。私たちはあなたにすべての更新された情報を提供し、この資金を受け取るための申請プロセスのあらゆるステップであなたを助けます この状況が経済的にどれほど難しいか。
    現在、申込方法と受付方法を調整中ですので、しばらくお待ちください。なるべく早くアップロード・更新していきます。詳しくは弊社ホームページをご覧ください🙏🙏

26

 Hello everyone,
 In the midst of the Covid-19 pandemic, we hope and pray that everyone is safe and healthy. We are pleased to announce that we are providing updated free advice and free consultation for all the foreigners who are living in Japan. The main focus is to help you in the process to apply in order to receive the relief fund that the Japanese government is going to provide to all the foreigners who are involved in the Business management in Japan. As we are well aware of the affected economic status due to this new Coronavirus , we would love to help you so please inform us if you are unsure about any process regarding Japanese government funds . We will provide you all the updated information and assist you in every step of the application process to receive this fund since we know how hard this situation is economically.
   As of now, we are adjusting the application method and the receiving method, so please be patient with us for a while.  We are going to upload and update as soon as possible.Please visit our website to get more information 🙏🙏

22

スバスさんコメントありがとうございます🙏🙏
どんな会社に働きたいですか? 大学を卒業した科目を教えてください。

21

スバスさんコメントありがとうございます🙏🙏
どんな会社に働きたいですか? 大学を卒業した科目を教えてください。

20
NEW FACE 2020/04/22 (水) 20:17:36 150f5@4672c >> 19

スバスさんコメントありがとうございます
どんな会社に働きたいですか? 大学を卒業した科目を教えてください。

18

Lama san konichiwa🙏 I will search if there is any job opportunity in automobile company and inform you in detail
Thank you for your comment lama san 🙏🙏

17
Subash 2020/04/22 (水) 16:05:16 dce1f@3aebc

こんにちは私スバスです
私は日本で大学卒業したのでいい会社紹介できますか。

16

Hello konichiwa what kind of work you can provide me??? I have certificates automobile engineering in japan... can you provide me good facilities jobs also help me get a visas????
Please sent me  details....

15

 N-project  Nepali community
Hello everyone namaste🙏🙏

Hope this group will makes your life easier and unity
Hope everyone will  bulling the individuals opinion and lifestyle.
Also hoping that everyone will play a vital role sharing a benifit & motivated knowledge to each other..welcome and share and post your comment 👍👍

14

Japan PM Abe vows swift cash handouts as national emergency bites..

According to the person concerned, in the examination so far, all the people listed in the Basic Resident Register will be targeted.  It seems that not only Japanese living in Japan but also foreigners whose address is registered and staying in Japan for more than 3 months can receive it.  This applies to each individual, not each household.  So, a family of four costs 400,000 yen.  (If my understanding is correct.) With this amendment, the former cash payment of 300,000 yen to households with reduced income was withdrawn with severe criticism.  We are adjusting the application method and the receiving method, so you need to wait for a while.  For reference.

13

Namaste sathi tapai haru   sanchai hunhunxa? Corona virus bata safe hunuhos.kam garda safe vayera garnus dhanyabad 😊😊stay safe stay home

12
N-project 2020/04/17 (金) 15:20:16 >> 8

具体的な職種については、ある程度集まりましたらアップしますね。

こんな仕事あるよっていう情報があればどなたかドシドシアップしてください。

11

नमस्ते 🙏🙏तपाईंको हालको काम के हो?
 हामी हाल कार्यस्थलहरू सङ्कलन गरिरहेका छौं जुन कोरोनाभाइरसबाट प्रभावित हुँदैनन्!  म तपाईंलाई नंया
काममा परिचय गरैदिनेछु!

10

म सकेसम्म चाँडै
निर्दिष्ट रोजगार कोटिहरू अपलोड गन्ेछुा
यदि तपाइँसँग केहि जानकारी छ कि त्यहाँ त्यस्ता काम छ भने, कृपया कसैलाई दिनुहोस्। यदि तपाइँ यहाँ काम गर्न चाहानुहुन्छ तपाईले हामीलाई सूचित गर्नुभयो भने हामी तपाईलाई नयाँ काम फेला पार्न मद्दत गर्न यहाँ छौं 🙏🙏

9
NEW FACE 2020/04/16 (木) 20:25:07 059ec@f7af7

नमस्ते🙏🙏तपाईंको हालको काम के हो?
 हामी हाल कार्यस्थलहरू सङ्कलन गरिरहेका छौं जुन कोरोनाभाइरसबाट प्रभावित हुँदैनन्!  म तपाईंलाई नंया
काममा परिचय गरैदिनेछु!

8
N-project 2020/04/16 (木) 10:31:53 >> 7

今やってるお仕事は何ですか??
コロナウイルスの影響を受けていないお仕事場を今集めてます!お仕事紹介しますよ!

7
NEW FACE 2020/04/15 (水) 13:03:14 baa58@5030c

今月入会したばかり2週間に仕事がなっかたからどうすればいいかな
困ったな 生活ヤバイ。